चालू आर्थिक वर्षको १० महिनामा ५७ अर्बको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता, लाभांशमा कति रकम बाहिरियो ?

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा ५७ अर्ब ६ करोड ७६ लाख ७५ हजार ४०० रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । गत साउनदेख वैशाख मसान्तसम्ममा ५७६ वटा योजनामा उक्त लगानी प्रतिबद्धता आएको हो । उद्योग विभागका अनुसार सेवामुलक र पर्यटन क...