निक्षेप तथा कर्जा सुरक्षण कोषले सुरक्षण हुने कर्जाको आकार बढाई १० लाखदेखि एक करोड कायम गरेको छ । कोषले निर्यातलाई प्रोत्साहन गर्नका लागि २ देखि १० लाख सम्मको निर्यात कर्जालाई बढाएर १० लाखदेखि १ करोड बनाएको हो । कोषले कर्जा सुरक्षण नियमावली २०७५ लाई च...