चाडपर्वले बढायो मुलुकको वैदेशिक व्यापार, तीन महिनामै साढे ६ खर्बको आयात

चाडपर्वले बढायो मुलुकको वैदेशिक व्यापार, तीन महिनामै साढे ६ खर्बको आयात

काठमाडौँ । नेपालीहरुको प्रमुख चाडपर्व सुरु भएसँगै वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागका तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज) मा मात्रै ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँको वस्तु आयात भएको छ। गत आर्थिक व...