चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा मुलुकमा सञ्चालित १७ विकास बैंकहरुमध्ये १४ बैंकहरुले कुल ७४ करोड ७३ लाख ४० हजार रुपैयाँ नाफा कमाएका छन् । समीक्षा अवधिमा तीन बैंकहरु एक्सेल डेभलपमेन्ट, नारायणी र कर्णाली डेभलपमेन्ट बैंक भने नोक्सानीमा रहेका...