चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म विकास बैंकको खराब कर्जा अनुपात करिब ९ प्रतिशतसम्म पुगेको छ । अर्थतन्त्रमा आएको सुस्तता, उपभोक्ता मागको कमी र मूल्यवृद्धिका कारण बैंक तथा वित्तीय संस्थाहरुको कर्जा असुली प्रभावित हुँदा बैंकहरुको नाफामा खराब कर्जाक...