विकास बैंकको नाफा ६ अर्ब ८८ करोड, गरिमाको सबैभन्दा बढी

विकास बैंकको नाफा ६ अर्ब ८८ करोड, गरिमाको सबैभन्दा बढी

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा ८ विकास बैंकहरुले झण्डै ७ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार विकास बैंकहरुले ६ अर्ब ८८ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । बैंकहरुले आर्जन गरेको नाफा गत आर्थिक...