प्रतिसेयर नेटवर्थ एक रुपैयाँ रहेको कम्पनीले गर्यो २०० प्रतिशत हकप्रद बेच्ने निर्णय

प्रतिसेयर नेटवर्थ एक रुपैयाँ रहेको कम्पनीले गर्यो २०० प्रतिशत हकप्रद बेच्ने निर्णय

गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्म प्रतिसेयर नेटवर्थ १ रुपैयाँ ११ पैसा रहेको दिब्यश्वरी हाइड्रोपावर कम्पनीले २०० प्रतिशत हकप्रद बेच्ने निर्णय गरेको छ । साथै हकप्रद जारी गर्ने प्रस्ताव स्वीकृतीका लागि आगामी साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय समे...