फाइनान्स कम्पनीहरुले गत आर्थिक वर्ष २०७८।७९ मा निक्षेप संकलन औसतमा १२.९६ प्रतिशतले वृद्धि गर्दा कर्जा लगानी भने औसतमा ३३.७९ प्रतिशतले वृद्धि गरेका छन् । तरलता अभावका बीच फाइनान्स कम्पनीहरुले निक्षेपको करिब तीन गुणा बढी कर्जा लगानी गरेका हुन् । निक्षे...