नेपाल फर्निचर तथा फर्निसिङ्ग संघ काठमाडौंको रजत जयन्तीमा दर्जन बढी व्यवसायी सम्मानित

नेपाल फर्निचर तथा फर्निसिङ्ग संघ काठमाडौंको रजत जयन्तीमा दर्जन बढी व्यवसायी सम्मानित

नेपाल फर्निचर तथा फर्निसिङ्ग संघ काठमाडौं स्थापनाको २५ वर्ष पुगेको अवसरमा एक दर्जन बढी व्यवसायीहरु सम्मानित भएका छन । संस्थाले आफ्नो स्थापनाको २५ बर्ष पूरा अर्थात रजत जयन्तीको अवसरमा संघ स्थापनाको लागि विशेष योगदान गर्ने तथा संघमा रहेर फर्निचर÷फर्निस...