गरिमा क्यापिटलको गरिमा सुवर्ण योजनामा आवेदन दिने आज अन्तिम दिन

गरिमा क्यापिटलको गरिमा सुवर्ण योजनामा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले गरिमा सुवर्ण योजनामा आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र बिक्रीमा ल्याएको थियो । निष्काशन गरिने कुल इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई र ६० ला...