घोडीघोडा र यूनिक नेपाल लघुवित्तको मर्जर छिनोफानो असोज १६ गते

घोडीघोडा र यूनिक नेपाल लघुवित्तको मर्जर छिनोफानो असोज १६ गते

घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र यूनिक नेपाल लघुवित्तबीच करिब एक वर्षअघि भएको मर्जर सम्झौताको छिनोफानो असोज १६ गते हुने भएको छ । दुई लघुवित्तबीच भएको मर्जरसम्झौता अनुमोदन तथा अन्तिम स्वीकृती र शेयर स्वाप रेसियो लगायतका प्रस्ताव पारित गर्न घ...