काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको बुधबार सम्पन्न १९ औँ वार्षिक साधारणसभाले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...