ग्लोबल आइएमई लघुवित्तले लाभांश पारित गर्न बोलायो साधारण सभा

ग्लोबल आइएमई लघुवित्तले लाभांश पारित गर्न बोलायो साधारण सभा

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । लघुवित्तले मंसिर २३ गते,...