सामुहिक लगानी कोष योजना ग्लोबल आइएमई समुन्नत योजना–१ आगामी चैत ११ गतेपछि खारेजीमा जाने भएको छ । योजनाको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले आगामी चैत ११ गते योजनाको अवधि समाप्त हुने भएकाले खारेजीमा लैजाने बताएको हो । योजना व्यवस्थापकका अनुसार सामूहिक...