ग्रामिण विकास लघुवित्तको नाफा ४५७ प्रतिशतले बढ्यो, ईपिएस कति ?

ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४५७ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २८ करोड ५८ लाख रुपैयाँ...