ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको १ करोड ४५ लाख ७३ हजार ५२८ कित्ता सेयरको लकइन अवधि फागुन ६ गतेदेखि सकिने भएको छ । कम्पनीले वितरण गरेको संस्थापकतर्फको १ करोड ४४ लाख कित्ता, कर्मचारीलाई सुरक्षित गरेको ६९ हजार ९२८ कित्ता र आयोजना प्रभावित स्थानीयको १ लाख...