हिमालयन हाइड्रोपावर लिमिटेड चालू आवको दोस्रो त्रैमाससम्म ८६ लाख २४ हजार रुपैयाँ नोक्सानीमा पुगेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ६ करोड ९४ लाख ३३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । वित्तीय विवरण अनुसार कम्पनीको दोस्रो त्रैमाससम्ममा अन्य...