काठमाडौँ । बडादसैँको अवसरमा अनर स्मार्टफोनको आधिकारिक वितरक सेल्ट्रोन नेपाल प्रालिले देशभरका ५०० प्रमुख खुद्रा बिक्रेतासँग केक काटेर शुभकामना आदानप्रदान गरेको छ । कम्पनीको टोली विभिन्न खुद्रा पसलमा पुगेर केक काट्नुका साथै दसैँको शुभकामना साटासाट गरेक...