ग्लोबल टेक्नोलोजी लिडर साओमीले तिहार २०७९ को अवसरमा ग्राहकहरूका लागि अफरहरू ल्याएको छ। यस अफरअन्तर्गत ग्राहकहरूले कुनै पनि साओमी, रेड्मी, वा पोको फोनको खरिदमा 'मी टिभी फोर ए एप्रो ३२' जित्ने मौका पाउनेछन्। साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमा...