आइसिएफसी फाइनान्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

आइसिएफसी फाइनान्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । आइसिएफसी फाइनान्सको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पूँजीको १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८३/८४ को लागि बाह्य लेखापरीक्षकमा एस।ए।आर।ए...