काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो एक महिनामा मात्रै बैंकिङ प्रणालीबाट ५ खर्ब २० अर्ब रुपैयाँ खिचेको छ । जेठ १३ गतेदेखि असार १२ गतेसम्मको अवधिमा केन्द्रीय बैंकले उक्त परिमाणमा तरलता प्रशोचन (पैसा खिच्ने काम) गरेको हो । छोटो अवधिमा यति ठुलो मात्र...