महिन्द्राले बीई-सिक्स इलेक्ट्रीक कुप्पे एसयूभी नेपालमा बिक्री सुरू गरेको छ । कम्पनीले आजबाट सुरू भएको नाइमा मोबिलिटी एक्स्पोमा बीई-सिक्स सार्वजनिक गरेको हो । बीई सिक्सको प्याक वानको मूल्य ५७ लाख, प्याक टुको मूल्य ६० लाख र प्याक थ्रीको मूल्य ६७ लाख का...