नेपाल राष्ट्र बैंकले मलेसियन रेमिट कम्पनी म्याक्स मनी एसडीएन बीएचडीसँग कारोबार गर्न प्रतिबन्ध लगाएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था र रेमिट कम्पनीलाई म्याक्स मनीसँग कारोबार गर्न दोस्रो पटक रोक लगाएको हो । म्याक्स मनीले मलेसियामा नेपाल प...