मर्चेण्ट बैंकर्स संघले नवनियुक्त नेपाल अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग बुधबार भेटवार्ता गरेको छ । संघका पदाधिकारीहरुले पुस २० गते बुधबारका अर्थ मन्त्रालयको कार्यालय सिंहदरबारमा अर्थमन्त्रीसँग भेटवार्ता गरी मर्चेण्ट बैंकरका हकहीतका लागि अर्थ मन्त्र...