बाढीको जोखिममा रहेकारूको संरक्षण तथा पुनर्स्थापनामा डब्लूडब्लूएफ नेपाललाई मेटलाइफ फाउन्डेसनको सहयोग

बाढीको जोखिममा रहेकारूको संरक्षण तथा पुनर्स्थापनामा डब्लूडब्लूएफ नेपाललाई मेटलाइफ फाउन्डेसनको सहयोग

काठमाडौं । मेटलाइफ फाउन्डेसनले बर्दिया जिल्लाको राजापुर नगरपालिकामा “प्रकृतिमा आधारित स्थानीय समुदायको पारिस्थितिक प्रणाली, कल्याण र वैकल्पिक जीविकोपार्जनका लागि संयुक्त प्रयास“ जीवन नामक परियोजना कार्यान्वयन गर्न डब्लूडब्लूएफ नेपाललाई १ लाख २० हजार...