बजेटमार्फत यातायात क्षेत्रलाई सम्बोधन गर्नुपर्ने भन्दै व्यवासायीहरुले सरकारको ध्यानाकार्षण गराएका छन् । बिहीबार पत्रकार सम्मेलनमा यातायात व्यवसायीहरुले १५ सूत्रीय माग सार्वजनिक गर्दै गत वैशाख ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइएको २१ सूत्रीय...