नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकलाई किनेर तिनाउ मिसनले बिहीबारदेखि एकीकृत कारोबार थाल्ने

नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकलाई किनेर तिनाउ मिसनले बिहीबारदेखि एकीकृत कारोबार थाल्ने

तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकलाई आफुमा गाभेर मंसिर २२ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले कात्तिक २२ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले कात्तिक २९ गते बैंकलाई एकीकृत कारोबारको लागि अन्तिम स...