नबिल ब्यालेन्स्ड फन्ड–२ को बुकक्लोज

नबिल ब्यालेन्स्ड फन्ड–२ को बुकक्लोज

नबिल ब्यालेन्स्ड फन्ड–२ ले लाभांश प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको व्यवस्थापनमा नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित उक्त सामुहिक लगानी कोष योजनाले असोज २६ गते शुक्रबार एक दिन बुकक्लोज गर्ने मिति तय गर...