नबिल म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको प्रतिफल घोषणा

नबिल म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको प्रतिफल घोषणा

काठमाडौँ । नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेका नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई वटा योजनाहरूले नगद प्रतिफल घोषणा गरेका छन्। ती योजनाहरुले गत आर्थिक वर्षको लागि नगद प्रतिफल घोषणा गरेका हु...