वोमी र नागरिक लघुवित्तको एकिकृत कारोबार मंसिर ३० गतेदेखि

वोमी र नागरिक लघुवित्तको एकिकृत कारोबार मंसिर ३० गतेदेखि

वोमी लघुवित्त वित्तिय संस्था लिमिटेड र नागरिक लघुवित्त वित्तिय संस्था लिमिटेडको मर्जर पछिको एकिकृत कारोबार मंसिर ३० गतेदेखि शुरु हुने भएको छ । वोमी लघुवित्तले नागरिक लघुवित्तलाई मर्जर गरी वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार ह...