मिर्मिरे लघुवित्त वित्तीय संस्था (MMFDB) ले भदौ ७ गतेदेखि नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेर एकीकृत कारोबार सुरु गर्ने भएको छ। दुई लघुवित्त कम्पनीबीच २०७६ फागुन १३ गते गाभ्ने/गाभिने सम्झौतापत्रमा हस्ताक्षर भएकोमा ६ महिनाभित्र मर...