सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स रद्द, बक्यौता तिर्न ३० दिनको अल्टिमेटम

सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स रद्द, बक्यौता तिर्न ३० दिनको अल्टिमेटम

नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न सातवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) रद्द गरेको छ । प्राधिकरणबाट इन्टरनेट (इमेलसहितको) सेवा सञ्चालन गर्न अनुमति लिएका तर नवीकरण गर्न तोकिएको समयावधिभित्र दस्तुर नबुझाएपछि सात कम्पनीको लाइसेन्स स्वतः...