फजुल खर्च रोक्दा प्रधानमन्त्रीले प्रतिशोध साँधेः प्रकाशशरण महत

फजुल खर्च रोक्दा प्रधानमन्त्रीले प्रतिशोध साँधेः प्रकाशशरण महत

नेपाली कांग्रेसका प्रवक्ता तथा निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले फजुल खर्च रोकेका कारण प्रधानमन्त्रीले आफूमाथि प्रतिशोध साँधेको आशय व्यक्त गरेका छन् । सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले सत्तामा जानेबित्तिकै बजेटलाई जे गरे पनि हुन्छ भन्ने...