बुधबार लगानी बोर्डले जलविद्युत आयोजनाका लागि १३ अर्ब ५७ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ । बोर्डले केबीएनआर इस्वा पावर कम्पनीलाई संखुवासभामा जलविद्युत आयोजना निर्माण गर्नका लागि लगानी स्वीकृत गरेको हो । ९७ दशमलव २ मेगावाट क्षमताको जलविद्युत आयोजन...