‘एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड’ को इकाई नेप्सेमा सूचीकृत

‘एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड’ को इकाई नेप्सेमा सूचीकृत

‘एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड’ को १० करोड २० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । फण्डको प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ दरका १० करोड २० लाख इकाई सूचीकृत भएको हो । धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि नेप्सेले ‘एनआईसीएफस...