काठमाडौँ । स्पेशल प्रि ओपन सेसनमा ओम मेगाश्री फर्मास्युटिकल्सको पहिलो कारोबार भएको छ । बुधबार नेप्सेमा सूचीकृत भएको कम्पनीको शेयर प्रतिकित्ता २७० रुपैयाँमा पहिलो कारोबार भएको हो । कम्पनीको शेयर ओएमपीएल सिम्बोल कारोबार भएको हो । पहिलो कारोबारका लागि न...