'आर्थिक मन्दी अर्थतन्त्रको एक चक्र, मानिसहरु जसरी आत्तिरहेका छन्, त्यसरी आत्तिनु पर्ने अवस्था छैन'

'आर्थिक मन्दी अर्थतन्त्रको एक चक्र, मानिसहरु जसरी आत्तिरहेका छन्, त्यसरी आत्तिनु पर्ने अवस्था छैन'

कोभिड–१९ महामारीले शिथिल पारेको अर्थतन्त्र पूर्ण रुपमा रिकभर हुन नपाउँदै रुस–युक्रेनबीच युद्ध सुरु हुँदा विश्व अर्थतन्त्र पुनः समस्यामा परेको छ । कोभिडको समयमा गरिएको लकडाउनका कारण उत्पादनमा कमी आएको थियो भने आपूर्ति श्रृङ्खला अवरोध भएको थियो । उच्च...