रियलमी १२ प्रो प्लस मोबाइल नेपाली बजारमा आउँदै

स्मार्टफोन ब्राण्ड रियलमीले रियलमी १२ प्रो प्लस नेपाली बजाारमाा ल्याउने भएको छ । आकर्षक डिजाईन तथा अत्याधुनिक प्रविधिको साथ ग्राहकहरुको मन जित्दै रियलमी १२ प्रो प्लसले नेपालको स्मार्टफोन बजारमा नयाँ तरङ्ग ल्याउने रियलमीको अपेक्षा छ । डिजाईन र डिस्प्ल...