बैंकमा पैसा थुप्रिएपछि रिभर्स रिपोको ब्याजदर पनि घट्यो, १० अर्बका लागि सवा २६ अर्बको आवेदन

बैंकमा पैसा थुप्रिएपछि रिभर्स रिपोको ब्याजदर पनि घट्यो, १० अर्बका लागि सवा २६ अर्बको आवेदन

वित्तीय प्रणालीमा अधिक तरलताको समस्या अझै केही समय कायम रहने देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार निष्काशन गरेको एक साता अवधिको रिभर्स रिपोमा करिब साढे दुई गुणा धेरै आवेदन परेपछि अधिक तरलता अझै केही समय रहने देखिएको हो । वित्तीय प्रणालीमा अधिक तर...