काठमाडौँ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । कम्पनीले मंसिर २६ गते, शुक्रबार, स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा बिहान ११ बजे पाँच...