सामसङ नेपालको दशैं–तिहार अफर, दैनिक र साप्ताहिक लक्की ड्रमा आकर्षक उपहार

सामसङ नेपालको दशैं–तिहार अफर, दैनिक र साप्ताहिक लक्की ड्रमा आकर्षक उपहार

काठमाडौँ । सामसङ नेपालले दशैं तथा तिहारलाई लक्षित गर्दै ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’ नामक विशेष योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले सामसङका टिभी तथा होम अप्लायन्स खरिदमा क्यासब्याक, पक्का उपहार तथा दैनिक र साप्ताहिक लक्की...