सानिमा क्यापिटलको सानिमा इक्विटी फण्ड २ मा आवेदन दिने आज अन्तिम दिन

सानिमा क्यापिटलको सानिमा इक्विटी फण्ड २ मा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । सानिमा क्यापिटलको सानिमा इक्विटी फण्ड २ मा आवेदन दिने आज अन्तिम दिन हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । निष्काशन गरिने कुल इकाईमध्ये न्यूनतम १ करोड ३० लाख वा कुल बिक्री...