सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश घोषणा

सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले कम्पनीको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक...