३८ विषयमा संशोधनको तयारी सहित राय संकलनमा सार्वजनिक खरिद ऐन कार्यालय, हतारमा निर्णय नगर्न विज्ञको सुझाव

३८ विषयमा संशोधनको तयारी सहित राय संकलनमा सार्वजनिक खरिद ऐन कार्यालय, हतारमा निर्णय नगर्न विज्ञको सुझाव

काठमाडौँ । सार्वजनिक खरिद ऐन २०६३ संशोधन हुने भएको छ । सरकारले उक्त ऐनको प्रारम्भिक मस्यौदा तयार पारेर सरकारले संशोधन गर्ने प्रक्रिया अघि बढाएको हो । सार्वजनिक खरिद अनुगमनको कार्यालयले उक्त विधेयक’ को प्रारम्भिक मस्यौदा तर्जुमा गरिसकेको जनाएको हो । व...