श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सञ्चालक चयन

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सञ्चालक चयन

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा आदर्श राज पाण्डे चयन भएका छन् । पाण्डे संस्थापक सेयरधनी समुह तर्फको सञ्चालक नियुक्त भएका हुन् । २०८१ बैशाख ४ गते अपरान्ह ३ बजे बसेको सञ्चालक समितिको ३४१ औं बैठकले कामपा ३० डिल्लीबजार बस्ने प...