काठमाडौँ । सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’ सञ्चालनमा ल्याएको छ। नेपाल फिनटेक एक्सपो २०२६ को अवसरमा बैंकले उक्त प्लेटफर्म औपचारिक रूपमा शुभारम्भ गरेको हो । ‘र्यापिड’ बैंकिङ एज अ सर्भिस अवधारणामा आधारित प्लेटफर्म हो। यसले एप्लिकेसन...