रावा इनर्जी डेभलपमेन्ट लिमिटेड ५ लाख १७ हजार रूपैयाँ खुद नोक्सानमा पुगेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १४ लाख ३९ हजार रूपैयाँ खुद नाफामा रहेको कम्पनी यस वर्ष नोक्सानीमा पुगेको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले विद्...