राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १६ गते आह्वान गरेको चौथो वार्षिक साधारण सभाबाट आशा लघुवित्तसँगको मर्जर प्रस्ताव र सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) पारित गर्ने भएको छ । होटल अरनिको धुलिखेल, काभ्रेपलाञ्चोकमा अपराह्न १ बजे सु...