काठमाडौँ । तेह्रथुम पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज (आइतबार)अन्तिम दिन रहेको छ । कम्पनीले गत असार १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले १ कित्ता शेयरबराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। कम्पनीले ४० क...