पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई संयुक्त गठबन्धको सरकारले संशोधन सहित प्रतिस्थापन बजेट ल्याएको छ । प्रतिस्थापन बजेट मार्फत सरकारले विपन्न परिवार तथा राजनीति आन्दोलनामा सहिदहरुलाई नगद नै वितरण कार्यक्रम समावेश...